Posts

Showing posts from June, 2025

img

Image
Computer Science Quiz Computer Science Quiz Test your knowledge with 50 fundamental computer science questions Enter Your Information Please provide your details to begin the quiz Full Name: ID Number: Start Quiz Question 1 of 50 Score: 0 Explanation: ...

Computer Science Quiz

  Computer Science Quiz Computer Science Quiz Test your knowledge with 50 fundamental computer science questions Question 1 of 50 Score: 0 Explanation: Previous Next Quiz Completed! 0 Well done! Take Quiz Again
Image
  Home कम्प्यूटर कक्षा पाठ ४ - कम्प्युटरका प्रकार (Types of Computer) | कम्प्युटर शिक्षा कक्षा ८ पाठ ४ - कम्प्युटरका प्रकार (Types of Computer) | कम्प्युटर शिक्षा कक्षा ८ नेपाल राष्ट्रिय आधारभुत विद्यालय घारिवन,सुर्खेत February 02, 2022   पाठ कम्प्युटरमा प्रयोग भएका प्रविधि र त्यसको कार्यशैलीअनुसार त्यसलाई तिन प्रकारमा विभाजन गरिएका छन् । ती हुन्: (क) डिजिटल (ख) एनालग (ग) हाइब्रिड  डिजिटल कम्प्युटरलाई पनि तिनीहरूको संरचना र उपयोगिताअनुसार विभिन्न भागमा विभाजन गरिएका छन् । तिनीहरूलाई तलको तालिकामा देखाइएको छ : डिजिटल कम्प्युटर (Digital Computer) डिजिटल कम्प्युटरले सिधा, नम्बर वा बाइनरी डिजिटहरूको गणना गरी कार्य गर्छ । बाइनरी डिजिट ० ले अफ (Off) र १ ले अन (On) जनाउँछ । डिजिटल कम्प्युटरले एनालगले जस्तै परिमाणलाई नापेरभन्दा पनि नम्बरहरू गणना गरी कार्य गर्छ । यी नम्बरहरू जुनसुकै क्षेत्रमा सजिलै प्रयोग गर्न सकिन्छ । यसको कार्य गति उच्च हुनुका साथै शुद्धता शत प्रतिशत हुन्छ । यी कम्प्युटरहरूलाई प्रयोग कर्ताको चाहनाबमोजिम रिप्रोग्राम (Reprogram) समेत गर्न सकिन्छ । (क) विशेष उद्देश...